logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गरे कर्णाली रङ्गशालाको अनुगमन

    शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गरे कर्णाली रङ्गशालाको अनुगमन

    169
    SHARES
    शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गरे कर्णाली रङ्गशालाको अनुगमन

    काठमाण्डौ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कर्णाली रङ्गशालाको अनुगमन गरेका छन् । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा रहेको कर्णाली प्रदेश रंगशालाको अनुगमन हुन् ।



    अनुगमनका क्रममा मन्त्री पोखरेलले राष्ट्रिय खेलकुदको मिति चाडै तोक्ने योजना भएको बताए ।

    कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्रचन्दले मन्त्री पोखरेललाई रंगशालामाको हालको अबस्था बारे जानकारी गराएका थिए ।

    निरीक्षणको क्रममा मन्त्री पोखरेलले कर्णालीको खेलकुदमा भौतिक संरचनाको कमि भएकाले सरकारले यसमा ध्यान दिने बताए ।


    अर्थ चाैतारी
  • बुधबार, ३ असार २०८३
  • सम्बन्धित समाचार