logo

२०८३ असार १२, शुक्रबार

logo
  • २०८३ असार १२, शुक्रबार
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    260
    SHARES
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ ।



    यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४० पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ९० पैसा र बिक्रीदर १०६ रुपैयाँ ३२ पैसा तोकिएको छ ।

    युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ २४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९८ रुपैयाँ ७० पैसा र बिक्रीदर १९९ रुपैयाँ ४९ पैसा कायम गरिएको छ ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

     

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 150.74 151.34
    EUR  (European Euro) 1 171.24 171.92
    GBP  (UK Pound Sterling) 1 198.70 199.49
    CHF  (Swiss Franc) 1 185.71 186.45
    AUD  (Australian Dollar) 1 103.99 104.40
    CAD  (Canadian Dollar) 1 105.90 106.32
    SGD  (Singapore Dollar) 1 116.24 116.71
    JPY  (Japanese Yen) 10 9.32 9.35
    CNY  (Chinese Yuan) 1 22.17 22.26
    SAR  (Saudi Arabian Riyal) 1 40.15 40.31
    QAR  (Qatari Riyal) 1 41.37 41.54
    THB  (Thai Baht) 1 4.52 4.54
    AED  (UAE Dirham) 1 41.04 41.21
    MYR  (Malaysian Ringgit) 1 36.61 36.76
    KRW  (South Korean Won) 100 9.77 9.81
    SEK  (Swedish Kroner) 1 15.48 15.54
    DKK  (Danish Kroner) 1 22.91 23.00
    HKD  (Hong Kong Dollar) 1 19.23 19.30
    KWD  (Kuwaity Dinar) 1 489.57 491.52
    BHD  (Bahrain Dinar) 1 399.81 401.41
    OMR  (Omani Rial) 1 391.55 393.11


    अर्थ चाैतारी
  • शुक्रबार, १२ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट