logo

२०८३ असार १४, आइतबार

logo
  • २०८३ असार १४, आइतबार
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    169
    SHARES
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ ।



    यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ २६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ६९ पैसा तोकिएको छ ।

    युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ६४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ २८ पैसा र बिक्रीदर २०० रुपैयाँ ०७ पैसा कायम गरिएको छ ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 150.74 151.34
    EUR  (European Euro) 1 171.96 172.64
    GBP  (UK Pound Sterling) 1 199.28 200.07
    CHF  (Swiss Franc) 1 186.52 187.27
    AUD  (Australian Dollar) 1 104.03 104.44
    CAD  (Canadian Dollar) 1 106.26 106.69
    SGD  (Singapore Dollar) 1 116.52 116.99
    JPY  (Japanese Yen) 10 9.33 9.36
    CNY  (Chinese Yuan) 1 22.17 22.26
    SAR  (Saudi Arabian Riyal) 1 40.14 40.30
    QAR  (Qatari Riyal) 1 41.39 41.56
    THB  (Thai Baht) 1 4.52 4.54
    AED  (UAE Dirham) 1 41.04 41.21
    MYR  (Malaysian Ringgit) 1 36.88 37.03
    KRW  (South Korean Won) 100 9.80 9.84
    SEK  (Swedish Kroner) 1 15.55 15.61
    DKK  (Danish Kroner) 1 23.00 23.10
    HKD  (Hong Kong Dollar) 1 19.22 19.30
    KWD  (Kuwaity Dinar) 1 489.57 491.52
    BHD  (Bahrain Dinar) 1 399.84 401.43
    OMR  (Omani Rial) 1 391.55 393.11


    अर्थ चाैतारी
  • आइतबार, १४ असार २०८३
  • सम्बन्धित समाचार