logo

२०८३ असार ३१, बुधबार

logo
  • २०८३ असार ३१, बुधबार
  • विद्युतीय सवारीमा मूल्यको ८० प्रतिशतसम्म कर्जा पाइने

    विद्युतीय सवारीमा मूल्यको ८० प्रतिशतसम्म कर्जा पाइने

    403
    SHARES
    विद्युतीय सवारीमा मूल्यको ८० प्रतिशतसम्म कर्जा पाइने

    काठमाण्डौ । सार्वजनिक यातायातमा प्रयोग हुने विद्युतीय सवारीको कर्जा मूल्य अनुपात ८० प्रतिशत कायम भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार एक परिपत्र जारी गर्दै ठूला ईभीमा मूल्यको ८० प्रतिशतसम्म कर्जा दिन पाइने व्यवस्था गरेको हो।



    व्यक्तिगत र अन्य सवारी साधनको हकमा कर्जा मूल्यको अनुपात अधिकतम ६० प्रतिशत यथावत छ ।


    अर्थ चाैतारी
  • बुधबार, ३१ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट