logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • नासल चोकमा वसन्त श्रवण, राष्ट्रपतिको उपस्थिति रहने

    नासल चोकमा वसन्त श्रवण, राष्ट्रपतिको उपस्थिति रहने

    715
    SHARES
    नासल चोकमा वसन्त श्रवण, राष्ट्रपतिको उपस्थिति रहने

    काठमाण्डौ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व आज बिहान १०ः४७ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ ।



     

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान १०ः४७ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको छ । वसन्त श्रवणमा राष्ट्रपति सहभागी हुने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।

     

    वसन्त श्रवणमा उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहने उनले बताए ।


    अर्थ चाैतारी
  • विहिबार, १२ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट