logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • चाँदनी-दोधाराका निशान्त बुढाले डिशहोममा १ वर्षको रिचार्ज गर्दा जिते नगद १ लाख

    चाँदनी-दोधाराका निशान्त बुढाले डिशहोममा १ वर्षको रिचार्ज गर्दा जिते नगद १ लाख

    871
    SHARES
    चाँदनी-दोधाराका निशान्त बुढाले डिशहोममा १ वर्षको रिचार्ज गर्दा जिते नगद १ लाख

    काठमाण्डौ । अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने भएको छ। यो योजनाअन्तर्गत डिशहोम डीटीएचका ग्राहकले नजिकैको डिलरदाइकोमा गएर फन्ड ट्रान्सफरमार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन्।



     

    यसका साथै यो अफरअन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक हप्ता एकजना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत नगद रु. १ लाख जित्ने अवसर पाउनेछन्। यसै क्रममा चाँदनी–दोधारा नगरपालिका—८ निवासी निशान्त बुढाले रु. १ लाख जितेका छन्। केदार ट्रेडिङको डिलरअन्तर्गत रहेको दोधारा कञ्चनपुरका सहवितरक न्यु एकता ट्रेडर्सका डिलर दाइ रिंकु रोकायकोमा एक वर्ष रिचार्ज गरेर बूढाले लक्कीड्रमा सहभागी हुने अवसर पाठएको थियो। डिशहोमका तर्फबाट एरिया सेल्स म्यानेजर निर्मल आचार्य, केदार ट्रेडिङका म्यानेजर जगदीश भट्ट र सेल्स अफिसर कमल रिमालबाट पुरस्कार रकम हस्तान्तरण भएको थियो।

     

     

    विजेता बुढालाई हार्दिक बधाइ दिँदै सम्पूर्ण डिशहोम डीटीएचका ग्राहकले यो योजनामा सहभागी जनाई लाभ लिने भन्ने विश्वास कम्पनीले लिएको छ। लक्की ड्रको प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टीभी, रमाइलो एचडी, सरोकार टीभी, नेपाः च्यानल र डिशहोम सोकेसमा हेर्न सकिन्छ।


    अर्थ चाैतारी
  • शुक्रबार, १३ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट