logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • प्रभु बैंकका ग्राहकलाई हिमालय दृश्य रिसोर्टमा आकर्षक छुट

    प्रभु बैंकका ग्राहकलाई हिमालय दृश्य रिसोर्टमा आकर्षक छुट

    1.1K
    SHARES
    प्रभु बैंकका ग्राहकलाई हिमालय दृश्य रिसोर्टमा आकर्षक छुट

    काठमाण्डौ । प्रभु बैंक लिमिटेडका ग्राहकले काभ्रेको धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टमा आकर्षक छुट पाउने भएका छन्।



     

    बैंक र रिसोर्टबीच विभिन्न सेवाहरुमा बैंकका ग्राहकलाई छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो। सम्झौतापत्रमा बैंकका तर्फबाट पुतलीसडक शाखा कार्यालय प्रमुख चिजन पौडेल र रिसोर्टका तर्फबाट सहायक निर्देशक बबिता पाण्डेल हस्ताक्षर गरेका छन्। यस सम्झौताअनुसार बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले हिमालय दृश्य रिसोर्टद्वारा सञ्चालित फुड र बेभरेज (ए’ला कार्ट मेनु) सेवामा १० प्रतिशतका छुट प्राप्त हुने भएको छ।

     

    उतm सम्झौताअन्तर्गत ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, हिमालय दृश्य रिसोर्टका उल्लेखित सेवामा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ। यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक लाभान्वित हुने बैंकले विश्वास लिएको छ।


    अर्थ चाैतारी
  • सोमबार, २३ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट