logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १७८ रुपैँया

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १७८ रुपैँया

    676
    SHARES
    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १७८ रुपैँया

    काठमाण्डौ । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले सोमबार राती १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य वृद्धि गरेको हो ।



     

     

    निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको साविक खुद्रा मूल्यमा प्रतिलिटर रु ३ ले बढाई पेट्रोलमा रु १७८, डिजेल र मट्टितेलमा प्रतिलिटर रु १७५ कायम गरिएको छ ।

     

    हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत नै राखिएको निगमले जनाएको छ ।

     


    अर्थ चाैतारी
  • सोमबार, २३ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट