logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • चालू आवमा १२ खर्ब ४४ अर्बमात्रै राजस्व संकलन हुने

    चालू आवमा १२ खर्ब ४४ अर्बमात्रै राजस्व संकलन हुने

    689
    SHARES
    चालू आवमा १२ खर्ब ४४ अर्बमात्रै राजस्व संकलन हुने

    काठमाण्डौ । सरकारले बजेटको आकारसँगै राजस्व संकलनको लक्ष्य पनि परिवर्तन गरेको छ। राजस्वतर्फ सुरु अनुमान १४ खर्ब ३ अर्ब १४ करोड रहेकोमा १२ खर्ब ४४ अर्ब ७५ करोड मात्र संकलन हुने संशोधित अनुमान गरिएको हो। जुन सुरु अनुमानको ८८.७१ प्रतिशत हो।



     

     

    ‘संशोधित गरिएको राजस्वमध्ये सरकारबाट ११ खर्ब १ अर्ब संकलन हुने र १ खर्ब ४३ अर्ब ७५ करोड प्रदेश र स्थानीय तहलाई बाँडफाँट हुने अनुमान छ’, मन्त्री पौडेलले भने। वैदेशिक अनुदानतर्फ ५५ अर्ब ४५ करोड सुरु अनुमान गरिएकोमा ३८ अर्ब ४५ करोड परिचालन हुने र वैदेशिक ऋणतर्फ २ खर्ब ४२ अर्ब २६ करोड परिचालन हुने सुरु अनुमान गरिएकोमा १ खर्ब ७० अर्ब ५३ करोडमात्र परिचालन हुने उनको भनाइ छ। यता आन्तरिक ऋणतर्फ २ खर्ब ५६ अर्बको सुरु अनुमान गरिए पनि २ खर्ब ४० अर्ब परिचालन हुने सरकारको संशोधित अनुमान छ।


    अर्थ चाैतारी
  • आइतबार, २९ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट