logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • उपत्यकाबाहिर तीन स्थानमा खुल्यो भायानेटको शाखा

    उपत्यकाबाहिर तीन स्थानमा खुल्यो भायानेटको शाखा

    1.5K
    SHARES
    उपत्यकाबाहिर तीन स्थानमा खुल्यो भायानेटको शाखा

    काठमाण्डौ । भायानेट कम्युनिकेसन लिमिटेडले उपत्यकाबाहिर तीन स्थानमा नयाँ शाखा खोलेको छ।



    कम्पनीले मोरङको उर्लाबारी, तनहुँको आँबुखैरेनी र दाङको लालमटियामा नयाँ शाखा खोलेको हो। नयाँ शाखासँगै सुपथ मूल्यमा उच्चस्तरको इन्टरनेटसँगै १७५ भन्दा बढी च्यानल भएको भायाटिभीको मज्जा लिन सकिने कम्पनीले जनाएको छ।

     

    तीनै स्थानमा कम्पनीले विशेष ओपनिङ अफर समेत ल्याएको छ। यो अफर अल्ट्राफाई प्याकेजमा पाइनेछ।


    अर्थ चाैतारी
  • मंगलबार, २ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट