logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • डिशहोमको नयाँ कनेक्सन मात्र २९९९ मा

    डिशहोमको नयाँ कनेक्सन मात्र २९९९ मा

    845
    SHARES
    डिशहोमको नयाँ कनेक्सन मात्र २९९९ मा

    काठमाण्डौ । डिशहोमको नयाँ कनेक्सन अव मात्र २९९९ मा जडान गर्न सकिने भएको छ । डिशहोमले आफ्नो ग्राहकहरूलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले यो छुट योजनाका ल्याएको हो । साथै एक वर्षको रिचार्ज गर्दा २४ महिना टिभी हेर्न पाइने अफर समेत सञ्चालन गरिरहेको छ ।



     

    डिशहोमका डिलरहरू मार्फत फण्ड ट्रान्सफर तथा अनलाईन माध्यमबाट वार्षिक रिचार्ज गर्दा विक्ली लक्की ड्रमा भाग लिने अवसर प्राप्त हुनेछ र हरेक साता १ जना भाग्यशाली ग्राहकहरूले नगद रु एक लाख नगद उपहार यस अफर मार्फत जित्न सक्नेछन् ।

     

    यस्तै डिशहोमको नियमित रिचार्जमा २० प्रतिशत सम्म बोनस पाउन सकिन्छ । डिशहोमका डिलरहरू मार्फत फण्ड ट्रान्सफर वा रिचार्ज कार्ड बाट मात्र रिचार्ज गर्दा १ महिना वा रु १००० भन्दा कमको रिचार्जमा ५ प्रतिशत, रु १००० को रिचार्जमा १० प्रतिशत बोनस र रु २००० को रिचार्जमा २० प्रतिशत बोनस, ३ महिनाको रिचार्जमा १ महिना बोनस, ६ महिनाको रिचार्जमा ३ महिना बोनस प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

     

    नेपाल भर रहेका डिशहोमका डिलर, तथा सव डिलर बिक्रेताहरू मार्फत ग्राहकहरूले फण्ड ट्रान्फरबाट वार्षिक रिचार्ज गरी थप बोनस योजनामा सहभागिता जनाउन सकिनेछ । साथै रिचार्ज कार्डबाट पनि बोनस प्राप्त गर्न सकिनेछ ।


    अर्थ चाैतारी
  • शुक्रबार, ५ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट