logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • आइएमई पे नेपाल क्लियरिङ हाउसको ‘नेसनल पेमेन्ट स्विच’ मा आबद्ध

    आइएमई पे नेपाल क्लियरिङ हाउसको ‘नेसनल पेमेन्ट स्विच’ मा आबद्ध

    1.3K
    SHARES
    आइएमई पे नेपाल क्लियरिङ हाउसको ‘नेसनल पेमेन्ट स्विच’ मा आबद्ध

    काठमाण्डौ । आइएमई पे नेपाल क्लियरिङ्ग हाउस मार्फत प्रवर्द्धित नेसनल पेमेन्ट स्विचमा आबद्ध हुने भएको छ । विद्युतीय भुक्तानी प्रणालीलाई झनै व्यापक र सुरक्षित बनाउने उद्देश्यका साथ सो सम्बन्धि सम्झौता सम्पन्न भएको हो ।



     

    सम्झौता पछि बैंक एवम् डिजिटल भुक्तानी सेवा प्रदायकहरूलाई एउटै प्लेटफर्ममा राखेर पैसा ट्रान्स्फर गर्न सहज हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, ५ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट