logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • कर्मचारीलाई समयमै तलब नदिएको उजुरीपछि गुण एयरलाइन्सलाई उडान बन्द गर्न निर्देशन

    कर्मचारीलाई समयमै तलब नदिएको उजुरीपछि गुण एयरलाइन्सलाई उडान बन्द गर्न निर्देशन

    728
    SHARES
    कर्मचारीलाई समयमै तलब नदिएको उजुरीपछि गुण एयरलाइन्सलाई उडान बन्द गर्न निर्देशन

    काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गुण एयरलाइन्सका जहाज उडान बन्द गर्न निर्देशन दिएको छ। गुण एयरलाइन्सले पाइलट तथा क्रु मेम्बरलाई समयमै तलब नदिएको उजुरीपछि प्राधिकरणले उडान बन्द गर्न निर्देशन दिएको हो।



    प्राधिकरणका एक अधिकारीका अनुसार पाइलट र क्रु मेम्बरलाई समयमै तलब नदिँदा उडान सुरक्षा जोखिम हुनाले उडान रोकिएको हो। गुण एयरलाइन्सले यति एयरलाइन्ससँग जहाज खरिद गरी सञ्चालन गर्दै आएको थियो। तर कम्पनीले व्यावसायिक रुपमा सफलता हासिल गर्न नसकेपछि संकटमा छ।

     

    नियमित उडान गर्न नसकेको कम्पनीले ५ जेट स्ट्रिम जहाज बिक्री गर्न विदेशी कम्पनीसँग छलफल पनि गरिरहेको छ।


    अर्थ चाैतारी
  • सोमबार, ८ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट