logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • विशाल बजार कम्पनीको सञ्चालकमा राधा पोखरेल चयन

    विशाल बजार कम्पनीको सञ्चालकमा राधा पोखरेल चयन

    1.4K
    SHARES
    विशाल बजार कम्पनीको सञ्चालकमा राधा पोखरेल चयन

    काठमाण्डौ । विशाल बजार कम्पनी लिमिटेडको सञ्चालकमा राधा पोखरेल चयन भएकी छिन्।



    नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष रहेकी पोखरेल अर्थमन्त्री विष्णु पौडेलको मन्त्रीस्तरीय निर्णयबाट कम्पनीको सञ्चालक पदमा नियुक्त भएकी हुन्।

     

    पोखरेलले कम्पनीलाई स्वच्छ, पारदर्शी र विवादरहित बनाउने प्रतिबद्धता जनाएकी छिन्।


    अर्थ चाैतारी
  • बुधबार, १० फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट