logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • सानिमा क्यापिटलले पायो ‘एएमसी३प्लस’ रेटिङ

    सानिमा क्यापिटलले पायो ‘एएमसी३प्लस’ रेटिङ

    793
    SHARES
    सानिमा क्यापिटलले पायो ‘एएमसी३प्लस’ रेटिङ

    काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले सानिमा क्यापिटल लिमिटेडलाई विगतमा प्रदान गरेको (इक्राएनपी)एएमसी क्वालिटी३ (एएमसी३) रेटिङलाई (इक्राएनपी)एएमसी क्वालिटी ३प्लस (एएमसी३प्लस) मा अपग्रेड गरेको छ। गउनचबमभ गरेको छ।



    एएमसी३प्लस रेटिङ प्रदान गरिएको निकायको व्यवस्थापन गुणता पर्याप्त मात्रामा आश्वस्त हुन सकिने भनि निर्धारण गरिएको हुन्छ। इक्रा नेपालले दिने राय व्यवस्थापकले व्यवस्थापन गरेको योजनाको कानुनी पालना, वित्तीय कार्य सम्पादन तथा भविष्यको कार्य सम्पादनबारेको राय भने होइन।

    इक्रा नेपालले एएमसी१देखि एएमसी५सम्मको स्केलमा रेटिङ प्रदान गर्दछ। जसमा एएमसी१ले अति उच्च मात्रामा व्यवस्थापन गुणबारे आश्वस्त मानिने र एएमसी५ले कमजोर व्यवस्थापन गुण जनाउँछ। गुणता रेटिङ २, ३ र ४ मा प्रयोग गरिने प्लस चिह्नले त्यस वर्गको तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँछ।


    अर्थ चाैतारी
  • मंगलबार, १६ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट