logo

२०८३ बैशाख ६, आइतबार

logo
  • २०८३ बैशाख ६, आइतबार
  • शिक्षक सेवा आयोग आचारसंहिता-२०७८ जारी, हेर्नुहोस् के-के गर्न पाइन्छ ? (आचारसंहिता सहित)

    शिक्षक सेवा आयोग आचारसंहिता-२०७८ जारी, हेर्नुहोस् के-के गर्न पाइन्छ ? (आचारसंहिता सहित)

    19K
    SHARES
    शिक्षक सेवा आयोग आचारसंहिता-२०७८ जारी, हेर्नुहोस् के-के गर्न पाइन्छ ? (आचारसंहिता सहित)

    काठमाडौ । शिक्षक सेवा आयोगले आचारसंहिता-२०७८ जारी गरेको छ । आयोगको काम कारवाही र त्यसको प्रभावकारिता र विश्वसनीयतालाई अक्षुण्ण तुल्याइ राख्नका लागि आचारसंहिता-२०७८ लाई माघ १३ गते स्वीकृत गरी जारी गरिएको हो ।



    प्रचलित कानुन बमोजिम आफ्नो कार्य सम्पादन गर्ने सिलसिलामा सुशासनको मुल्यमान्यता र संगठनको आदर्श अनुरुप स्वतन्त्र, निष्पक्ष एवम् वस्तुनिष्ठ बनाउने र विधि तथा पद्धतिमा आधारित भई योग्यता प्रणालीको संरक्षक संस्थाको रुपमा कार्य गर्न आवश्यक भएकाले आचारसंहिता जारी गरिएको जनाएको छ ।

    आचारसंहिता आयोगका पदाधिकारी, दक्षरविज्ञ, आयोगको कार्यलयमा कार्यरत सम्पूर्ण कर्मचारी, आयोग बाट अधिकार पाएका अन्य निकायका पदाधिकारी वा कर्मचारीहरु र आयोगको तर्फ बाट सम्पादन गरिने कार्यमा आयोगबाट खटाएका ब्यक्तिहरुलाई आचारसंहिता लागुहुने उल्लेख गरीएको छ । आयोगले आचारसंहिता शिक्षक सेवा आयोग बाट स्वीकृत भएको मिति देखि लागू हुने बताइएको छ ।


    अर्थ चाैतारी
  • शनिबार, १५ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट