logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • नेप्सेमा सपोर्ट लघुवित्तको बोनस सेयर सूचीकृत

    नेप्सेमा सपोर्ट लघुवित्तको बोनस सेयर सूचीकृत

    585
    SHARES
    नेप्सेमा सपोर्ट लघुवित्तको बोनस सेयर सूचीकृत

    काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सपोर्ट लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा सपोर्ट लघुवित्तको ९४ हजार ३८० कित्ता बोनस सेयर सूचीकृत भएको हो।



    सपोर्ट लघुवित्तले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई ११ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।


    अर्थ चाैतारी
  • बुधबार, १७ जेष्ठ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट