logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • सनराइज क्यापिटल र समाज डेन्टल हस्पिटलबीच छुट सम्झौता

    सनराइज क्यापिटल र समाज डेन्टल हस्पिटलबीच छुट सम्झौता

    559
    SHARES
    सनराइज क्यापिटल र समाज डेन्टल हस्पिटलबीच छुट सम्झौता

    काठमाण्डौ । सनराइज क्यापिटल र काठमाण्डौको नयाँबानेश्वरस्थित समाज डेन्टल हस्पिटलबीच विशेष सहुलियत प्रदान गर्ने सम्झौता भएको छ।



    सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ तथा समाज डेन्टल हस्पिटलका म्यानेजिङ डाइरेक्टर शंखु घिमिरेबीच आज (असार १५ गते) द्विपक्षीय सम्झौता भएको हो। यो सम्झौताबमोजिम एक–अर्काले आफ्ना ग्राहकलाई प्रदान गर्दै आइरहेका सेवाहरुमा विशेष सहुलियत दिने योजना समावेश छन्।

    सनराइज क्यापिटलले समाज डेन्टल हस्पिटलका कर्मचारी र ग्राहकलार्ई प्रदान गर्ने सहुलियत

    • निःशुल्क डिम्याट खाता खोल्ने सुविधा।
    • डिम्याट खोलिएको एक आर्थिक वर्षको डिम्याट शुल्कमा छुट।
    • पोर्टफोलियो सेवामा इन्ट्री लोड शुल्कमा ५०% तथा पर्फरमेन्स शुल्मा २०% छुट।
    • निःशुल्क पोर्टफोलियो परामर्श सेवा।
    • निःशुल्क वित्तीय तथा संस्थागत परामर्श सेवा।
    • आवश्यक परेको अवस्थामा वित्तीय साक्षरता कार्यक्रमको व्यवस्था गरिने।
    • समाज डेन्टल हस्पिटलले सनराइज क्यापिटलका कर्मचारी र ग्राहकलाई प्रदान गर्ने सहुलियत निःशुल्क विशेषज्ञ परामर्श।
    • दाँत तथा मुखको परीक्षण् जस्ता सेवामा समाज डेन्टलको प्रकाशित निश्चित सेवा शुल्कमा १५% छुट।


    अर्थ चाैतारी
  • शुक्रबार, १५ असार २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट