logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • एनएमबी बैंकको विस्तारीत काउण्टर मोरङको बेलबारी मालपोत कार्यालयमा

    एनएमबी बैंकको विस्तारीत काउण्टर मोरङको बेलबारी मालपोत कार्यालयमा

    3K
    SHARES
    एनएमबी बैंकको विस्तारीत काउण्टर मोरङको बेलबारी मालपोत कार्यालयमा

    काठमाडौं । एनएमबी बैंकले मोरङको बेलबारी मालपोत कार्यालयमा १०औं विस्तारीत काउण्टर शुभारम्भ गरेको छ।



    बैंकका प्रमुखकार्यकारी अधिकृत सनिल केसीले सरकार–नीजी क्षेत्रको सहकार्य अन्तर्गतको यो प्रक्रियामा मालपोत कार्यलयले बैंकलाई विश्वास गरी सेवा प्रदान गर्ने अवसर दिएकोमा धन्यवाद दिए।

    एनएमबी बैंकले देशभरी १० एक्सटेन्सन काउन्टरहरु, २०१ शाखाहरु र १३९ एटिएमहरु मार्फत उच्चस्तरीय सेवाप्रदान गदै आइरहेको छ।


    अर्थ चाैतारी
  • सोमबार, २३ फागुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट