logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • महालक्ष्मी विकास बैंकका ग्राहकलाई श्रेष्ठ टेलरिङ्गमा छुट

    महालक्ष्मी विकास बैंकका ग्राहकलाई श्रेष्ठ टेलरिङ्गमा छुट

    8.4K
    SHARES
    महालक्ष्मी विकास बैंकका ग्राहकलाई श्रेष्ठ टेलरिङ्गमा छुट

    काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र श्रेष्ठ टेलरिङ्गबीच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।



    उक्त सम्झौता पश्चात् यस बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरूले सर्टिङ, सुटिङका साथै अन्य विभिन्न सेवाहरूमा आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, २२ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट