logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • महिला लघुवित्तले वित्तीय संस्थाले लाभांश नदिने

    महिला लघुवित्तले वित्तीय संस्थाले लाभांश नदिने

    702
    SHARES
    महिला लघुवित्तले वित्तीय संस्थाले लाभांश नदिने

    काठमाण्डौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो ।



     

    कम्पनीको माघ १८ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । सोहि बैठकले वित्तीय विवरण पारितका लागि नियामक निकाय नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको हो ।


    अर्थ चाैतारी
  • शुक्रबार, १९ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट