logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • २३ औं कलेजो प्रत्यारोपित सकुशल डिस्चार्ज

    २३ औं कलेजो प्रत्यारोपित सकुशल डिस्चार्ज

    1.7K
    SHARES
    २३ औं कलेजो प्रत्यारोपित सकुशल डिस्चार्ज

    काठमाण्डौ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा २३ औं कलेजो प्रत्यारोपण गरेका सिन्धुपाल्चोकका ५५ वर्षीय बाबु प्रत्यारोपण भएको १० औं दिनमा सकुशल डिस्चार्ज भएका छन् उनलाई उनकी २३ छोरीले कलेजो दान दिएकी थिइन ।



     

    डा पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा यस वर्ष मात्रै १३ जनाको कलेजो प्रत्यारोपण भई सकेको र यो सँगै अब कलेजो प्रत्यारोपणले गति लिर्दै गएको कुरा केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्रले बताउनु भउनु भयो । केन्द्रमा हाल सम्म २३ जनाको दक्ष तथा अनुभवी शल्यचिकित्सकहरुको टोलीबाट सफल कलेजो प्रत्यारोपण त्यो पनि संसारकै सबैभन्दा न्यूनतम शुल्कमा भै रहेको कुरा केन्द्रले जानएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, २९ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट