logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • पेट्रोलकाे मुल्य ८ रुपैयाँ २१ पैसाले बढ्याे

    पेट्रोलकाे मुल्य ८ रुपैयाँ २१ पैसाले बढ्याे

    3K
    SHARES
    पेट्रोलकाे मुल्य ८ रुपैयाँ २१ पैसाले बढ्याे

    काठमाण्डाै । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसनले नयाँ मूल्य सूची पठाएको छ । आईओसीले बुधबार पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढेको छ ।



    त्यसैगरी, मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ ९८ पैसा बढेर आएको निगमले जनाएको छ । डिजेलमा प्रतिलिटर ७ रुपैयाँ ४ पैसा घटेको छ भने ग्यासमा प्रतिसिलिन्डर १ सय २२ रुपैयाँ र हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ ३६ पैसा घटेर आएको निगमले जनाएको छ ।

    निगमले हाल आईओसीलाई पुरानो करिब १६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । नयाँ मूल्य सूची अनुसार अब पेट्रोलको घाटा प्रतिलिटर २२ रुपैयाँ ९३ पैसा, डिजेलमा २० रुपैयाँ र ग्यासमा प्रतिसिलिन्डर ४ सय ५१ रुपैया घाटा रहेको निगमले जनाएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, १८ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट