logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • एनसीसी बैंकको पौने २ लाख कित्ता बढी सेयर बिक्रीमा

    एनसीसी बैंकको पौने २ लाख कित्ता बढी सेयर बिक्रीमा

    3.6K
    SHARES
    एनसीसी बैंकको पौने २ लाख कित्ता बढी सेयर बिक्रीमा

    काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकको पौने २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखिएको छ।



    बैंकका संस्थापकहरुको कुल १ लाख ९२ हजार ६२६ कित्ता सेयर बिक्रीमा राखिएको छ। जसमा संस्थापक मानाङ्क इन्भेस्टमेन्ट प्रालिको १ लाख ३ हजार ३९ कित्ता, बोधप्रसाद त्रिपाठीको ५४ हजार कित्ता, श्यामबहादुर महर्जनको १५ हजार २५१ कित्ता, ठगेन्द्र लक्ष्मी केसीको ७ हजार ६२६ कित्ता, अनिता श्रेष्ठको ७ हजार ६२६ कित्ता र सुनिता नेवटियाको ५ हजार ८४ कित्ता छन्।

    यी सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र खरिदका लागि आवेदन दिनुपर्नेछ। तोकिएको समयभित्र संस्थापक सेयरधनीहरु सेयर खरिदका लागि आवेदन नदिएको खण्डमा सर्वसाधारणलाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।


    अर्थ चाैतारी
  • बुधबार, १८ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट