logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • रातो मच्छेन्द्रनाथको जात्रामा सांग्रिला डेभलपमेन्ट बैंकको सहकार्य

    रातो मच्छेन्द्रनाथको जात्रामा सांग्रिला डेभलपमेन्ट बैंकको सहकार्य

    2.8K
    SHARES
    रातो मच्छेन्द्रनाथको जात्रामा सांग्रिला डेभलपमेन्ट बैंकको सहकार्य

    काठमाण्डौ । ललितपुर जिल्लाको पाटनमा प्रत्येक वर्ष मनाइने रातो मच्छेन्द्रनाथको जात्रामा सांग्रिला डेभलपमेन्ट बैंकको कुमारीपाटी शाखाले रथ तान्ने भक्तजनलाई २०० थान टिसर्ट वितरण गरेको छ।



    ललितपुरको विभिन्न स्थानहुँदै जावलाखेलमा भोटो देखाई यही जेठ २१ गते समापन हुने उक्त जात्रामा सहभागी भक्तजनलाई आज (जेठ १९ गते) र भोलि (जेठ २० गते) जावलाखेल चोकमा सांग्रिला डेभलपमेन्ट बैंकले निःशुल्क पिउने पानी वितरणको व्यवस्था पनि गरेको छ।

    आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र भरोसाले गर्दा बैंकले मुलुकभर ११२ शाखा कार्यालय, ३२ एटीएमका बैंकिङ सेवा प्रदान गर्नुका साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको छ।


    अर्थ चाैतारी
  • विहिबार, १९ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट