logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • सन नेपाल लाइफको अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

    सन नेपाल लाइफको अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

    3.7K
    SHARES
    सन नेपाल लाइफको अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

    काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सले गत हप्ता अभिकर्ता सम्मान तथा बिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।



    मुख्य मार्केटिङ विभाग त्रिपुरेश्वर, शाखा कार्यालयहरु लगनखेल र नारायणघाटअन्तर्गत अभिकर्तालाई चितवनको सौराहामा उक्त कार्यक्रमको आयोजना सम्पन्न गरिएको थियो भने लमजुङ शाखा कार्यलयमा पनि उक्त खाले कार्यक्रम आयोजना गरिएको थियो। जनमानसमा बीमाको महत्व, बीमा दाबी भुक्तानीलगायतका महत्वपूर्ण प्रशिक्षण कम्पनीका महाप्रबन्धक कमलराज गौतमद्वारा प्रदान गरिएको थियो साथै उत्कृष्ट अभिकर्तालाई सम्मानसमेत गरिएको थियो।

    देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दे आएको कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणलाई साधारण सेयर निष्कासन गर्न गइरहेको छ।


    अर्थ चाैतारी
  • सोमबार, २३ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट