logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो

    सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो

    2.1K
    SHARES
    सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो

    काठमाण्डाै । सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ९ सय रुपैयाँ कायम भएकोमा सोमबार २ सय रुपैयाँले बढेर ९८ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



    त्यसैगरी, आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ४ सय रुपैयाँ कायम भएकोमा सोमबार ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ । साथै, आइतबार चाँदीको मूल्य प्रतितोला १२ सय ७५ रुपैयाँ कायम भएकोमा सोमबार १५ रुपैयाँले बढेर १२ सय ९० रुपैयाँ कायम भएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, २३ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट