logo

२०८३ बैशाख ६, आइतबार

logo
  • २०८३ बैशाख ६, आइतबार
  • घरमै बसेर छठपर्व मनाउन प्रशासनको आह्वान

    घरमै बसेर छठपर्व मनाउन प्रशासनको आह्वान

    • GP Paudel
    • मंगलबार, २ मंसिर २०७७
    3.1K
    SHARES
    घरमै बसेर छठपर्व मनाउन प्रशासनको आह्वान

    कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष राजधानीमा छठ पर्व भीडभाड नगरी विधिमात्र पूरा गरेर मनाइने भएको छ। जाडो लागि सकेकाले भीडभाड गर्दा कोरोना महामारी फैलन सक्ने हुँदा सामान्य पूजा मात्र गर्न लागिएको हो।                                                      राजधानीमा नागपोखरी, गहनापोखरी, वाग्मती, विष्णुमतीलगायत नदी किनारका विभिन्न स्थानमा छठ पूजा गर्न स्थानीय समिति गठन गरेर समारोह गर्ने गरिएकोमा यस वर्ष त्यसो नगरी घरमै बसेर पर्व मनाउन प्रशासनले आह्वान गरेको छ । सातै प्रदेशका प्रशासनले सावधानी पुुुुर्वक छठपर्व मनाउन  आह्वान गरेका समाचाहरु समेत प्ररकाशित भइरहेका छन्।




    GP Paudel
  • मंगलबार, २ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट