logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • चिकित्सा शिक्षा आयोगले तोक्यो शुल्क, एमबीबीएसको उपत्यकाभित्र ४१ लाख ६८ हजार ९० रूपैया (सूचनासहित)

    चिकित्सा शिक्षा आयोगले तोक्यो शुल्क, एमबीबीएसको उपत्यकाभित्र ४१ लाख ६८ हजार ९० रूपैया (सूचनासहित)

    1.7K
    SHARES
    चिकित्सा शिक्षा आयोगले तोक्यो शुल्क, एमबीबीएसको उपत्यकाभित्र ४१ लाख ६८ हजार ९० रूपैया (सूचनासहित)

    काठमाण्डौ । चिकित्सा शिक्षाको शुल्क निर्धारण गरिएको छ। राष्ट्रिय चिकित्सा आयोगले मंगलबार सूचना जारी गर्दै शैक्षिक सत्र २०८१–०८२ का लागि शुल्क निर्धारण गरेको हो।



    चिकित्सा शिक्षा अन्तर्गत स्नातक तह, स्नातकोत्तर र स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रमको शुल्क निर्धारण गरिएको सूचनामा जनाइएको छ। आयोगका उपसचिव टीकाराम शर्माद्वारा जारी सूचनामा स्नातक तहतर्फको कार्यक्रमअन्तर्गत एमबीबीएसको उपत्यकाभित्र ४१ लाख ६८ हजार ९० र उपत्यकाबाहिर ४५ लाख ९५ हजार ७२० शुल्क तोकिएको छ।

    त्यस्तै, बीडीएसमा २० लाख ९२ हजार २९०, बीएस्सी नर्सिङमा १० लाख ३६ हजार शुल्क तोकिएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, १२ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट