logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • अर्थमन्त्रालयमा सहसचिवहरूको जिम्मेवारी हेरफेर

    अर्थमन्त्रालयमा सहसचिवहरूको जिम्मेवारी हेरफेर

    1.1K
    SHARES
    अर्थमन्त्रालयमा सहसचिवहरूको जिम्मेवारी हेरफेर

    काठमाण्डौ । अर्थमन्त्रालयले सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयले प्रशासन महाशाखा प्रमुख नारायण सापकोटालाई महालेखा नियन्त्रकको कार्यालयमा पठाएर रामप्रसाद आचार्यलाई उक्त महाशाखाको जिम्मेवारी तोकिएको छ ।



    त्यस्तै, बजेट तथा कार्यक्रम महाशाखा प्रमुखमा नरेन्द्र राना तोकिएका छन् । सुशिला अर्याललाई समेत महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरिएको छ । रामकुमार महतोलाई भन्सार विभागको उपमहानिर्देशकका रुपमा तोकिएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १२ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट