logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • मेटलाइफ नेपालले अवार्ड नाइटको आयोजना गरी आफ्नो उत्कृष्ट एजेन्सी प्रतिनिधिहरुलाई सम्मान

    मेटलाइफ नेपालले अवार्ड नाइटको आयोजना गरी आफ्नो उत्कृष्ट एजेन्सी प्रतिनिधिहरुलाई सम्मान

    3.4K
    SHARES
    मेटलाइफ नेपालले अवार्ड नाइटको आयोजना गरी आफ्नो उत्कृष्ट एजेन्सी प्रतिनिधिहरुलाई सम्मान

    काठमाण्डौ । मेटलाइफ नेपालले अवार्ड नाइटको आयोजना गरी आफ्नो उत्कृष्ट एजेन्सी प्रतिनिधिहरुलाई सम्मान गरेको छ । कार्यक्रममा गत वर्षका ३०० भन्दा बढी उत्कृष्ट प्रतिनिधिहरुको सहभागिता रहेको थियो र ९ विभिन्न विधामा पुरस्कार प्रदान गरिएको थियो ।



    कार्यक्रममा कम्पनीका उच्च अधिकारीहरुका साथै देश भरका योग्य एजेन्सी प्रबन्धकहरु, युनिट प्रबन्धकहरु र फिलड प्रतिनिधिहरुले सहभागिता जनाएका थिए ।

    मेटलाइफ नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि, वरिष्ठ उपाध्यक्ष तथा बंगलादेश, मलेसिया, नेपाल र भियतनामका प्रमुख एलिना बुटारोवा लगायत मेटलाईफ एशिया वितरणका एजेन्सी उपाध्यक्ष मारवन मटारको पनि उपस्थिति रहेको थियो । सन २००३ देखि मेटलाइफले आफ्ना उत्कृष्ट प्रतिनिधिहरुलाई सम्मान गर्दै आएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २७ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट