logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • सिद्धार्थ बैंकले पायो रु. ४ अर्बको ऋणपत्र जारी गर्ने अनुमति, १०.७५% ब्याज पाइने

    सिद्धार्थ बैंकले पायो रु. ४ अर्बको ऋणपत्र जारी गर्ने अनुमति, १०.७५% ब्याज पाइने

    2.7K
    SHARES
    सिद्धार्थ बैंकले पायो रु. ४ अर्बको ऋणपत्र जारी गर्ने अनुमति, १०.७५% ब्याज पाइने

    काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सिद्धार्थ बैंकलाई ऋणपत्र निष्कासनको अनुमति दिएको छ।



    सेबोनले आज सिद्धार्थ बैंकलाई ‘एसबीएल डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्कासनको अनुमति दिएको हो। सेबोनको अनुमतिसँगै अब सिद्धार्थ बैंकले ४ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्नेछ। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख इकाइ भएको ऋणपत्र जारी गर्नेछ।

    बैंकले कुल इकाइमध्ये २४ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १६ लाख इकाइ सार्वजनिक निष्कासनमार्फत बिक्री गर्नेछ। यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक १०.७५ प्रतिशत ब्याज पाउनेछन्। सिद्धार्थ बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, २७ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट