logo

२०८३ असार १५, सोमबार

logo
  • २०८३ असार १५, सोमबार
  • सेञ्चुरी कमर्सियल बैंकका ग्राहकलाई अलफ्ट होटेलमा विशेष छुट

    सेञ्चुरी कमर्सियल बैंकका ग्राहकलाई अलफ्ट होटेलमा विशेष छुट

    2.6K
    SHARES
    सेञ्चुरी कमर्सियल बैंकका ग्राहकलाई अलफ्ट होटेलमा विशेष छुट

    काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र काठमाण्डौको ठमेलस्थित अलफ्ट होटेलबीच विभिन्न सेवासुविधामा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको छ।



    बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहक, मोबाइल बैंकिङ प्रयोगकर्ता र सम्पूर्ण ग्राहक तथा बैंकका कर्मचारीलाई अलफ्ट होटेलको Nook, WXYZ र Re:Fuel रेस्टुरेन्टमा १० प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको हो। सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र अलफ्ट होटेलका तर्फबाट बजार प्रमुख पवन राजभण्डारीले हस्ताक्षर गरेका छन्।

    बैंकले १४४ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११५ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।


    अर्थ चाैतारी
  • बुधबार, १ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट