logo

२०८३ असार १४, आइतबार

logo
  • २०८३ असार १४, आइतबार
  • जनरल इन्स्योरेन्सको एजीएम सम्पन्न, ‘जीआईसी नेपाल’ एप सञ्चालनमा

    जनरल इन्स्योरेन्सको एजीएम सम्पन्न, ‘जीआईसी नेपाल’ एप सञ्चालनमा

    2.5K
    SHARES
    जनरल इन्स्योरेन्सको एजीएम सम्पन्न, ‘जीआईसी नेपाल’ एप सञ्चालनमा

    काठमाण्डौ। जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको चौथो साधारणसभा आज सम्पन्न भएको छ। काठमाण्डौको कालिकास्थानस्थित अमृतभोगमा भएको सभामा संचालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष कुनाल कयालद्वारा पेस भएको आर्थिक पर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित भएको छ।



    त्यस्तै लेखापरीक्षण प्रतिवेदन आर्थिक वर्ष (एनएफआरएस) सहितको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान तथा नगद प्रवाह सम्बन्धी अनुसुचि माथि छलफल गरी पारित भएको छ।

    आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण समितिको सिफारिस लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिकलगायतका अजेन्डा सभाले पारित गरेको छ। साधारणसभा सभाकै अवसथामा कम्पनीले ‘बीमा सेवा सबैको हातहातमा’ भन्ने उद्देश्यसहित जीआईसी नेपाल नामक एप सञ्चालनमा ल्याएको छ।


    अर्थ चाैतारी
  • बुधबार, १ असार २०७९
  • सम्बन्धित समाचार