logo

२०८३ असार १४, आइतबार

logo
  • २०८३ असार १४, आइतबार
  • इक्राद्वारा सीआईटीको रेटिङ पुनःपुष्टि

    इक्राद्वारा सीआईटीको रेटिङ पुनःपुष्टि

    2.5K
    SHARES
    इक्राद्वारा सीआईटीको रेटिङ पुनःपुष्टि

    काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले नागरिक लगानी कोष (सीआईटी)लाई विगतमा प्रदान गरेको (इक्राएनपी–आईआर) ए प्लस निष्कासनकर्ता रेटिङलाई पुनःपुष्टि गरेको छ।



    उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने समबन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छन्।

    उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र रहेको इक्राले जनाएको छ। ‘यो कुनै खास ऋणपत्र बिशेषको राय भने होइन’, इक्राले भनेको छ।


    अर्थ चाैतारी
  • शनिबार, ४ असार २०७९
  • सम्बन्धित समाचार