logo

२०८३ असार १४, आइतबार

logo
  • २०८३ असार १४, आइतबार
  • एनएमबीमा न्यूनतम ५० हजारदेखि माथि रकम राख्दा ७६ महिनामा दोब्बर पाइने

    एनएमबीमा न्यूनतम ५० हजारदेखि माथि रकम राख्दा ७६ महिनामा दोब्बर पाइने

    1.8K
    SHARES
    एनएमबीमा न्यूनतम ५० हजारदेखि माथि रकम राख्दा ७६ महिनामा दोब्बर पाइने

    काठमाण्डाै । एनएमबी बैंकले आफ्ना व्यक्तिगत ग्राहकहरुको लागि आकर्षक मुद्दती योजना ‘एनएमबी डबल मुद्दती’ र ‘एनएमबी जन्मभूमि डबल मुद्दती’ सार्वजनिक गरेकोे छ।



    डबल मुद्दती योजनाअन्तर्गत ग्राहकले न्यूनतम मौज्दात ५० हजार वा सोभन्दा बढी रकमको मुद्दती खाता खोल्दा ७६ महिनापछि सो रकम डबल हुनेछ। त्यसैगरी, जन्मभूमि डबल मुद्दती योजनामा नेपालीहरुले वैदेशिक रोजगारीबाट रेमिट्यान्स आएको रकममा ७० महिनामै सो रकम डबल हुने बैंकले जानकारी गराएको छ।

    सोही योजनाअन्तर्गत एनएमबि बैंकका ग्राहकहरूले आफ्नो मुद्दती रकमको ९० प्रतिशतसम्म क्रेडिट कार्ड सुविधा र उक्त कार्ड जारी गर्दा शुल्क नलाग्ने साथै मुद्दती रसिद धितोमा पनि ८० प्रतिशतसम्म कर्जा पाउन सकिने जानकारी गराइएको छ।


    अर्थ चाैतारी
  • आइतबार, ५ असार २०७९
  • सम्बन्धित समाचार