logo

२०८३ असार १४, आइतबार

logo
  • २०८३ असार १४, आइतबार
  • सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले बेकिङ हबको सेवामा छुट पाउने

    सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले बेकिङ हबको सेवामा छुट पाउने

    1.8K
    SHARES
    सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले बेकिङ हबको सेवामा छुट पाउने

    काठमाण्डौ । बेकिङ हब र सेञ्चुरी कमर्सियल बैंकबीच ग्राहकहरूलाई छुट दिने सम्बन्धी सम्झौता भएको छ।



    अनलाइन तथा क्यूआर भूक्तानीलाई प्रबद्र्धन गर्ने उदेश्यले सम्झौता गरिएको कम्पनीले जनाएको छ। आज सोमबार सेञ्चुरी कमर्सियल बैंकको केन्द्रीय कार्यालय पुतलीसडकमा आयोजित समारोहमा दुई कम्पनीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

    सम्झौता पत्रमा कम्पनीका तर्फबाट चिफ मार्केटिङ अफिसर नेहा बानियाँ र बैंकका तर्फबाट चिफ मार्केटिङ म्यानेजर अनुपमा श्रेष्ठ मानन्धरले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार, बैंकका कर्मचारी तथा ग्राहकले बेकिङ हबले उत्पादन गरेका बेकरी सामान तथा केकमा १० प्रतिशत छुट पाउनेछन्।


    अर्थ चाैतारी
  • सोमबार, ६ असार २०७९
  • सम्बन्धित समाचार