logo

२०८३ असार १४, आइतबार

logo
  • २०८३ असार १४, आइतबार
  • प्रभु बैंक र मणिग्राम विश्राम वाटिकाबीच छुटसम्बन्धी सम्झौता

    प्रभु बैंक र मणिग्राम विश्राम वाटिकाबीच छुटसम्बन्धी सम्झौता

    1.8K
    SHARES
    प्रभु बैंक र मणिग्राम विश्राम वाटिकाबीच छुटसम्बन्धी सम्झौता

    काठमाण्डाै । प्रभु बैंक लिमिटेड र मणिग्राम विश्राम वाटिकाबीच आकर्षक छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट मणिग्राम शाखा कार्यालयका प्रमुख सन्तोष खत्री र मणिग्राम विश्राम वाटिका प्रा.लि.का तर्फबाट निर्देशक गिरीश मणि आचार्य दीक्षितले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।



    सम्झौतापछि मणिग्राम विश्राम वाटिकाद्वारा सञ्चालित होटलमा फुडमा १० प्रतिशत र लजिङ्ग सुविधामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, ७ असार २०७९
  • सम्बन्धित समाचार