logo

२०८३ असार १४, आइतबार

logo
  • २०८३ असार १४, आइतबार
  • सेञ्चुरी र एससिटीबीच स्मार्ट क्यूआरसम्बन्धी सम्झौता

    सेञ्चुरी र एससिटीबीच स्मार्ट क्यूआरसम्बन्धी सम्झौता

    1.9K
    SHARES
    सेञ्चुरी र एससिटीबीच स्मार्ट क्यूआरसम्बन्धी सम्झौता

    काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड(एससिटी)बीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यूआर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ ।



    सेवा विविधिकरणको यो नयाँ आयामपश्चात सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ्ग एप सेञ्चुरी पे प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यूआरमार्फत गर्न सक्नेछन् ।

    सो सम्झौतापत्रमा स्र्माट च्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भूजूू र बैंकको तर्फबाट प्रमुखव्यापार प्रबद्र्धन अधिकृत शंकर केसीले हस्ताक्षर गरे ।


    अर्थ चाैतारी
  • मंगलबार, ७ असार २०७९
  • सम्बन्धित समाचार