logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधन

    पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधन

    1.3K
    SHARES
    पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधन

    काठमाण्डौ । पर्यटन व्यवसायी वसन्तराज मिश्रको उपचारका क्रममा ७२ वर्षको उमेरमा निधन भएको छ । मिश्र केही दिनअघि डेङ्गी लागेर नर्भिक अस्पताल भर्ना भएका थिए ।



    मिश्रको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि कुपण्डोलमा रहेको निवासमा राखिने र दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । देशको पर्यटन विकासका लागिटेम्पल टाइगर ग्रुपका अध्यक्ष मिश्रले पाँच दशकभन्दा लामो समय योगदान गरेका थिए ।


    अर्थ चाैतारी
  • आइतबार, ४ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट