logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • सुनको मुल्य प्रतितोला १ लाख ६६ हजार ७०० रुपैयाँ

    सुनको मुल्य प्रतितोला १ लाख ६६ हजार ७०० रुपैयाँ

    819
    SHARES
    सुनको मुल्य प्रतितोला १ लाख ६६ हजार ७०० रुपैयाँ

    काठमाण्डौ । सुनको भाउले फेरि ऐतिहासिक रेकर्ड कायम गरेको छ । बुधवार सुनको भाउ तोलामा ८०० रुपैयाँ वृद्धि भई १ लाख ६६ हजार ७०० रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च हो ।



    पछिल्ला केही दिन यता छापावाला सुनको भाउले दैनिक कीर्तिमानी उचाई कायम गरेको छ । मंगलबार पनि १ लाख ६५ हजार ९०० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि कीर्तिमानी उचाईमा पुगेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँ वृद्धि भई १ हजार १३५ रुपैयाँ पुगेको छ ।यो अहिलेसम्मकै महँगो हो । महासंघका अनुसार मंगलबार पनि २ हजार १०० रुपैयाँ कायम भएको थियो ।


    अर्थ चाैतारी
  • बुधबार, ७ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट