logo

२०८३ असार १५, सोमबार

logo
  • २०८३ असार १५, सोमबार
  • लघुवित्तलाई आधार दरमा ४ प्रतिशत प्रिमियम थपेर ब्याजदर तोक्न दिन माग

    लघुवित्तलाई आधार दरमा ४ प्रतिशत प्रिमियम थपेर ब्याजदर तोक्न दिन माग

    2K
    SHARES
    लघुवित्तलाई आधार दरमा ४ प्रतिशत प्रिमियम थपेर ब्याजदर तोक्न दिन माग

    काठमाण्डौ । नेपाल लघुवित्त बैंकर्स संघले आगामी मौद्रिक नीतिको लागि सुझाव पेस गरेको छ। संघले वित्तीय स्रोत व्यवस्थापन, ब्याजदरसम्बन्धी व्यवस्था र अन्य व्यवस्थामा सुझावहरु पेस गरेको हो।



    संघले दिएको सुझावमा बैंक तथा वित्तीय संस्थाले विपन्न वर्ग कर्जामा लघुवित्तहरुलाई प्रवाह गरेको कर्जामा बेसरेटमा धेरै प्रिमियम जोडेर १५ प्रतिशतभन्दा बढी ब्याज लगाएको भन्दै यसलाई सम्बोधन गर्नुपर्ने माग गरेको छ।

    लघुवित्तहरुले आफ्नो आधार दरमा ४ प्रतिशतसम्म प्रिमियम जोडी ब्याजदर निर्धारण गर्नसक्ने नीतिगत व्यवस्था गर्न पनि माग गरेको छ।

    यस्ता छन् सुझावहरु

     


    अर्थ चाैतारी
  • आइतबार, १२ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट