logo

२०८३ असार १५, सोमबार

logo
  • २०८३ असार १५, सोमबार
  • राष्ट्र बैंकद्वारा नबिल–एनबी बैंकबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान

    राष्ट्र बैंकद्वारा नबिल–एनबी बैंकबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान

    1.8K
    SHARES
    राष्ट्र बैंकद्वारा नबिल–एनबी बैंकबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नबिल बैंक र नेपाल बंगलादेश (एनबी) बैंकबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ।



    आज बिहान राष्ट्र बैंकको सञ्चालक समितिले नबिल र एनबी बैंकलाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको हो। गभर्नर महाप्रसाद अधिकारी स्विटजरल्यान्डको कार्यक्रम सकेर मंगलबार फर्किएपछि बुधबार बिहान बसेको सञ्चालक समितिको बैठक बसेको थियो।

    राष्ट्र बैंकको अन्तिम स्वीकृतिसँगै नबिलले अब कम्पनी रजिस्ट्रारको कार्यालयसँग स्वीकृत लिएर एकिकृत कारोबार गर्ने मिति तय गर्नेछ। एकीकृत कारोबारको सम्भावना यही असार मसान्तअघि नै रहेको स्रोत बताउँछ।


    अर्थ चाैतारी
  • विहिबार, १६ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट