logo

२०८३ बैशाख ६, आइतबार

logo
  • २०८३ बैशाख ६, आइतबार
  • शिक्षक सेवा आयोगले हटायो लिखित वस्तुगत परीक्षाको पुनर्योगकाे व्यवस्था

    शिक्षक सेवा आयोगले हटायो लिखित वस्तुगत परीक्षाको पुनर्योगकाे व्यवस्था

    45.1K
    SHARES
    शिक्षक सेवा आयोगले हटायो लिखित वस्तुगत परीक्षाको पुनर्योगकाे व्यवस्था

    काठमाण्डाै । शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि, २०७८ संशोधन गरेको छ । आयोगले शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि, २०७८ लाई संशोधन गर्न बाञ्छनीय भएको भन्दै पहिलो पटक संशोधन गरिएको हो ।



    आयोगले मूल कार्यविधिको दफा ५५ मा संशोधन गरी उपदफा (८) मा ‘तर ओएमआर मेसिनको प्रयोग गरी वस्तुगत उत्तरपुस्तिका (ओएमआर सि) परीक्षण गरी कुनै पनि लिखित परीक्षाको नतिजा प्रकाशन गर्दा पुनर्योगको व्यवस्था गरिने छैन’ भन्ने वाक्यांश थपिएको जनाएको छ ।


    अर्थ चाैतारी
  • शनिबार, १८ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट