logo

२०८३ बैशाख ६, आइतबार

logo
  • २०८३ बैशाख ६, आइतबार
  • एसईईको नतिजा एक साताभित्र सार्वजनिक हुने

    एसईईको नतिजा एक साताभित्र सार्वजनिक हुने

    6K
    SHARES
    एसईईको नतिजा एक साताभित्र सार्वजनिक हुने

    काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले काम अन्तिम चरणमा पुगेको बताउँदै एक साताभित्र नतिजा सार्वजनिक गर्ने जानकारी दिएको हो ।



    ‘उत्तरपुस्तिका परीक्षणको काम सकेर इन्ट्री र रुजु गर्ने काम भइरहेको छ,’ परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले भने, ‘सात/आठ दिनमा नतिजा सार्वजनिक गर्छौं ।’ गत वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको परीक्षामा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थीले परीक्षा दिएका थिए ।


    अर्थ चाैतारी
  • शुक्रबार, २४ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट