२०८३ असार ६, शनिबार
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपाल प्रहरीले लागुऔषधको प्रयोग, कारोबार र सम्बन्धित अपराधमा संलग्न तीन हजार ४५ जनालाई पक्राउ गरेको छ...