२०८३ असार १०, बुधबार
गोरखा । प्रभु बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत गोरखाको पालुङटारस्थित श्री अन्नपूर्ण माध्यमिक विद्यालयलाई एक थान स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ।...