२०८३ असार ३, बुधबार
काठमाण्डौ । डिजिटल भुक्तानी सेवा प्रदायक एप खल्तीले लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडसँग सहकार्य गरेको छ। योसँगै अब ग्राहकले मासिक किस्ता अर्थात् ईएमआई भुक्तानी...