२०८३ असार २८, आइतबार
काठमाडौं । सानिमा बैंक लिमिटेडले काभ्रेको पाँचखालमा शाखा स्थापना गरेको छ। उक्त शाखाको पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले उद्घाटन गरेका हुन्। पाँचखालको तामाघाटमा सानिमा बैंकको...