logo

२०८३ असार २९, सोमबार

logo
  • २०८३ असार २९, सोमबार
  • पाँचखालमा सानिमा बैंकको शाखा

    पाँचखालमा सानिमा बैंकको शाखा

    8.3K
    SHARES
    पाँचखालमा सानिमा बैंकको शाखा

    काठमाडौं । सानिमा बैंक लिमिटेडले काभ्रेको पाँचखालमा शाखा स्थापना गरेको छ। उक्त शाखाको पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले उद्घाटन गरेका हुन्।



    पाँचखालको तामाघाटमा सानिमा बैंकको शाखा सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनिविश्वसनीय बैंकको रुपमानिरन्तर विस्तार हुनमेयर खरेलले  सफलताको लागि शुभकामना व्यक्त गरे। सानिमा बैंकले हाल देशभर १२४ शाखा र १०४ एटीएममार्फत वित्तीय सेवा दिइरहेको छ।


    अर्थ चाैतारी
  • विहिबार, १९ फागुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट